Do not go to the riverbank to see how big the flood is, and do not film or photograph at the water's edge. Stay well away from the river, and help anyone who needs it. • विपद्को यो समयमा कुनै पनि सूचना, फोटो/भिडियो आधिकारिक हो/होइन यकिन गरेर मात्र पोस्ट वा सेयर गर्नु हुन अनुरोध छ । सही र आधिकारिक सूचना मात्र सम्प्रेषण गरौं, भ्रामक सूचनाको पछि नलागौं।
← Back to Atlas

Flash flood from Tibet · Trishuli corridor

Rasuwa–Bhotekoshi Flood

Data updated 5 min ago · next update in 5 min

Bhotekoshi flood news
Looking for the latest flood updates…

Official figures

Pick a topic. Each tab counts something different — do not add across tabs.

1,455
Deaths recorded
~5,285
Uncontacted (official toll)
7
Injured recorded

Reviewed as of 17 Ashwin, 19:00 (NDRRMA / MoHA board)

39 sources

Register and official toll are separate — do not add together.

Where

Rasuwa, Nuwakot and Dhading took the worst of it. The dashed line follows the water downstream.

Gauges
DHM · BIPAD Portal ↗ read 6 min ago — station photographs, not live cameras
Background

Climate context

Nepal 18.8 Mt

Territorial fossil CO₂ and cement in 2024. Nepal emitted ~18.8 Mt — about 0.05% of the ~37,400 Mt global total. Excludes land-use change. Counted where the fuel was burned that year, not where goods were consumed. Axis rescaled to countries of similar magnitude to Nepal. Same metric.
CountryValue
Laos24.4 Mt
Cambodia21.9 Mt
Kenya21.2 Mt
Ghana21.0 Mt
Sri Lanka20.8 Mt
Nepal18.8 Mt
Senegal14.1 Mt
Afghanistan10.8 Mt
Uganda6.3 Mt

Read ↗

47 potentially dangerous glacial lakes

Koshi, Gandaki and Karnali basins

25Chinaupstream
21Nepal
1India
More than half sit upstream of Nepal's border. ↗
  • ICIMOD 2026HKH glacier ice-loss rates have doubled since 2000. The region's glaciers lost about 12% of their area between 1990 and 2020, with the sharpest losses among glaciers under 0.5 km², which are about three-quarters of the region's glaciers. ↗

  • ICIMOD 2023HKH glaciers lost ice about 65% faster in 2011–2020 than in the preceding decade. ↗

  • ND-GAIN 2024Nepal is classified high vulnerability, low readiness. ↗

Full Climate section →

Official

From the ministries

Posts the ministries publish on the national portal, filtered to hazards and relief. Read them as statements from the office that made them, not as verified totals.

No hazard posts have been collected this cycle. The ministries still publish on the national portal.

Open nepal.gov.np/updates ↗

Background

What happened

Severe flooding struck the Bhotekoshi river valley and downstream districts in central Nepal in late August 2026, destroying bridges, roads and border infrastructure and displacing thousands of households.

Early reporting attributes the flood to an ice avalanche or glacial lake outburst on the Tibetan side of the border, which occurred at close to the same time as a magnitude 4.4 earthquake. As of 27 August 2026, officials had not established a definitive cause, and a man-made dam failure had not been confirmed.

We report the cause only as far as sources currently support it. Follow the linked reporting below for the latest, and treat any claim of a settled cause with caution.

Kathmandu Post — How people can help Nepal's flood-affected communities (27 Aug 2026) ↗ReliefWeb — Nepal situation reports (UN OCHA) ↗

On the ground

Place by place

Kathmandu hospitals (Bhotekoshi injured)

Kathmandu DEOC still lists 88 injured brought to valley hospitals as a separate collection from the official 314. Kathmandu District Police said on 31 August that 33 of 48 patients at the National Trauma Centre had been discharged and 15 remained in care. Rasuwa Hospital Dhunche reports 74, of whom 49 were discharged and 24 referred. Police assistance desks are at Bir Hospital and the Trauma Centre. These hospital counts are not added to the 314.

Timure bazaar

More than 100 homes damaged. Five to seven houses left standing in the bazaar. More than 300 people were waiting for rescue.

Bank staff uncontacted

26 staff across 8 banks. Branches were washed away at Timure, Syaphrubesi and Betrawati.

Nuwakot Central Jail

About 1,000 inmates are safe. The building at Bidur-3 is damaged.

Rs 1 billion from the PM fund, to be sent

The Prime Minister's Disaster Relief Fund operating committee decided on 16 Bhadra to send Rs 1 billion immediately to flood-affected areas. That is a disbursement from the fund, not extra cash on top of the Rs 8.46 billion already in the banks. Source: Office of the Prime Minister on nepal.gov.np.

Rs 6.75 crore to 15 local governments

The monsoon response command at the Ministry of Home Affairs decided on 16 Bhadra to send Rs 6.75 crore to 15 palikas in Rasuwa, Nuwakot, Dhading, Gorkha and Tanahun. NDRRMA's 19 Bhadra update also cites Rs 13.5 crore allocated to 15 heavily affected palikas — that later line is carried on the relief-received panel and is not added onto this 6.75 crore. Neither is cash inside the MoF bank table. Source: MoHA on nepal.gov.np; Prasashan citing NDRRMA 19 Bhadra.

Official

National picture — past 24 hours

NDRRMA’s Daily Disaster Bulletin covers the whole country, not just this flood. Read it alongside the corridor figures, not added to them.

Daily Disaster Bulletin (20 October 2026)

In the last 24 hours, 24 disasters including snake bite, fire and animal incident have occurred in various districts of the country. One person have died and 11 have been injured in these incidents.

Open the full bulletin (PDF) ↗

Read 6d ago · NDRRMA Daily Disaster Bulletin ↗

Official

What the government is doing

20

Operation updates the Office of the Prime Minister publishes on its rescue portal.

  • DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।३० सम्मको विवरण · राष्ट्रिय पोर्टल

    नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ । २०८३।०६।३० सम्मको विवरण अनुसार Total Samples: Number of samples received: 1824 Number of Reference sample (blood from relatives): 967 Number of Questioned samples (bones and teeth from unidentified human remains): 857 Total Results: Total DNA Profile obtained: 1794 Profiles from reference sample: 967 (blood) Profiles from question samples: 827 (bone/teeth)

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक · राष्ट्रिय पोर्टल

    रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२९ गते)

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • गोरखा-बुढीगण्डकी आकस्मिक बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक · राष्ट्रिय पोर्टल

    गोरखा-बुढीगण्डकी आकस्मिक बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२८ गते)

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक · राष्ट्रिय पोर्टल

    रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२८ गते)

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक · राष्ट्रिय पोर्टल

    रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२७ गते)

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • गोरखा-बुढीगण्डकी आकस्मिक बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक · राष्ट्रिय पोर्टल

    गोरखा-बुढीगण्डकी आकस्मिक बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२६ गते)

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक · राष्ट्रिय पोर्टल

    रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२६ गते)

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न · राष्ट्रिय पोर्टल

    प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रधानमन्त्री शाहले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर ढेंगालाई पुरस्कार प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापुर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्दै आफ्ना छोराछोरीलाई यो चुनौतीपूर्ण पेशामा आबद्ध गर्न निरन्तर प्रेरित गर्ने आदरणीय अभिभावक र परिवारजनहरूप्रति पनि विशेष आभार व्यक्त गर्नुभयो । दीक्षित हुनु भएका प्रहरी निरीक्षकहरूले यस तालिममा प्रहरी निरीक्षकको पदीय जिम्मेवारी निर्वाह गर्नका लागि आवश्यक ज्ञान, सीप पूर्णरूपमा हासिल गरेको र यसलाई व्यवहारमा उतार्न समेत दीक्षित प्रहरी अधिकृतहरू पूर्णरूपमा सक्षम हुने अपेक्षा गरेको उहाँले बताउनुभयो । जिम्मेवारी प्रति जवाफदेहीता पनि महत्वपूर्ण पक्ष भएको र प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागु हुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले भन्नुभयो, ‘सधैँ अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि संकट आउँदा नागरिकको जीवनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु ।’ दीक्षित हुनुभएका प्रहरी अधिकृतहरूको असल कर्मले असल भविष्य निर्माण हुने विश्वास व्यक्त गर्दै कुनै पनि किसिमको दबाब वा प्रभावमा नपरी संगठनको मर्यादा विपरित व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन समेत उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री शाहले समयको बदलावसँग

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक · राष्ट्रिय पोर्टल

    रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२५ गते)

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • गोरखाको चुमनुब्रीमा बाढीको जोखिम बढेसँगै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय · राष्ट्रिय पोर्टल

    गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ। मन्त्रालयले बूढीगण्डकी नदीसहित जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा जान तथा सम्भावित विपद्बाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्न सकिन्छ।

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • बूढीगण्डकी नदीमा आएको बाढी सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्य सम्बन्धी अद्यावधिक विवरण · राष्ट्रिय पोर्टल

    बूढीगण्डकी नदीमा आएको बाढी सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्य सम्बन्धी अद्यावधिक विवरण (२०८३/०६/२५ गते)

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • गोरखाको चुमनुब्रीमा बाढीको जोखिम बढेसँगै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय · राष्ट्रिय पोर्टल

    गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ। मन्त्रालयले बूढीगण्डकी नदीसहित जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा जान तथा सम्भावित विपद्बाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्न सकिन्छ।c

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • बूढीगण्डकी बाढी प्रभावितको उद्धारमा सेना र हेलिकप्टर परिचालन, जगतबाट ६ जनाको हवाई उद्धार · राष्ट्रिय पोर्टल

    काठमाडौं। बूढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका नागरिकको उद्धार र सुरक्षित स्थानान्तरणका लागि सरकारले हेलिकप्टरसहित सुरक्षा निकाय परिचालन गरेको छ। प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताउनु भएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली सेनाको टोलीलाई हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दुनुभेको हो । प्रधानमन्त्री शाहका अनुसार गोरखाको जगत क्षेत्रमा पहिरोको जोखिममा रहेका ६ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको नेपाली सेनाको कम्पोजिट क्विक रेस्पोन्स टिमलाई समेत हवाई साधनबाट प्रभावित क्षेत्रमा खटाइएको छ। बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्नुका साथै प्रभावित क्षेत्रमा राहत पुर्‍याउने कामलाई प्राथमिकता दिइएको प्रधानमन्त्री शाहले बताउनु भएको छ । यसैबीच, बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग आवश्यक परे सम्बन्धित निकायमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ। आपत्कालीन सम्पर्क नम्बरहरू: • एम्बुलेन्स: १०२ • जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी): १२३४ • जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८५६०६११९० • सहायक प्रमुख जिल्ला अधिकारी: ९८५६०५७७७८

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ · राष्ट्रिय पोर्टल

    विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ Link: https://www.moljpa.gov.np/public/uploads/विपद्सम्बन्धी%20केही%20नेपाल%20ऐनलाई%20संशोधन%20गर्ने%20अध्यादेश,%20२०८३-1.pdf

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।२३ सम्मको विवरण · राष्ट्रिय पोर्टल

    नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ । २०८३।०६।२३ सम्मको विवरण अनुसार Total Samples: Number of samples received: 1822 Number of Reference sample (blood from relatives): 965 Number of Questioned samples (bones and teeth from unidentified human remains): 857 Total Results: Total DNA Profile obtained: 1721 Profiles from reference sample: 957 (blood) Profiles from question samples: 764 (bone/teeth) Total remaining: 101 (8 blood+93 bone/teeth)

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै · राष्ट्रिय पोर्टल

    दमौली (तनहुँ), २३ असोजः अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ । यही असोज ११ को बाढीले पहुँच सडक क्षतिग्रस्त भएपछि पुलबाट सवारीसाधन सञ्चालन हुन नसक्दा तनहुँ हुँदै नवलपुर जाने तथा नवलपुरबाट तनहुँ हुँदै पोखरा आउने सवारीसाधनको आवागमन प्रभावित हुँदै आएको छ । कालीगण्डकीको बाढीका कारण क्षतिग्रस्त नवलपुरतर्फको पहुँच सडक निर्माण भइसके पनि तनहुँतर्फको निर्माणकार्य भने बल्ल सुरु गर्न लागिएको हो । त्यसका लागि आवश्यक उपकरण बिहीबार नै कार्यस्थलमा पुगिसकेको छ । घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सडक डिभिजन दमौलीको समन्वयमा पहुँच सडक निर्माण सुरु गर्न लागिएको जानकारी दिनुभयो । कालीगण्डकी पुल सञ्चालनमा नआउँदा स्थानीयवासीसँगै लामो दूरीका यात्रु तथा व्यवसायी प्रत्यक्ष प्रभावित भएको बताउनुभयो । अध्यक्ष थापाले पहुँच सडक निर्माणकार्य छिटो सम्पन्न गरी पुल सञ्चालनमा ल्याइने बताउनुभयो । पुलको नवलपुरतर्फ डेढगाउँको पहुँच सडक निर्माणकार्य भने यसअघि नै सम्पन्न भइसकेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले जानकारी दिनुभयो । उहाँले नवलपुरतर्फको पहुँच सडक निर्माणका लागि स्थानीयवासीले श्रमदान गरेको बताउनुभयो ।

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले · राष्ट्रिय पोर्टल

    म्याग्दी, २३ असोजः बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ । बाढीले अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको करिब २० मिटर पहुँचमार्ग बगाएको थियो । बगाएको पक्की पहुँचमार्गको विकल्पमा जगमा ग्यावीयन पर्खाल निर्माण गरी ढुङ्गामाटो भरेर बिहीबार साँझ सडक जोडिएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । पहुँचमार्ग जोडिएपछि बिहीबार साँझदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको छ । सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन सतह मिलाउनेलगायत बाँकी काम शनिबारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको शर्माले बताउनुभयो ।

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • JICA handover 2nd Batch of Emergency Assistance to Nepal in Response to the Rasuwa-Bhotekoshi Flood 2026 · राष्ट्रिय पोर्टल

    Upon the request of the Ministry of Foreign Affairs and the Nepal Police Central Forensic Science Laboratory (NPCFSL), JICA Nepal Office handed over DNA extraction kits to NPCFSL today during a brief handover ceremony. The DNA kits were provided as part of JICA's emergency assistance response to the recent floods that severely affected Rasuwa, Nuwakot, and surrounding areas. This support is expected to strengthen DNA extraction capacity, expedite forensic examinations, and enhance DNA-based identification efforts for missing and deceased persons. The investigator kits supplied have the capacity to process up to 480 samples. These kits will play a crucial role in supporting victim identification efforts. Ambassador of Japan to Nepal, H.E. Mr. MAEDA Toru, handed over DNA kits to the Hon'ble Minister for Science, Technology and Innovation, Mr. Mahabir Pun, during a ceremony held at the Nepal Police Academy, Maharajgunj on Thursday. On the occasion, a Letter of Delivery and Acceptance was exchanged between Chief Representative of the JICA Nepal Office, Mr. MATSUZAKI Mizuki, and the Hon'ble Minister for Science, Technology and Innovation, Mr. Mahabir Pun. JICA remains committed to standing alongside the people of Nepal during this challenging time and will continue to support affected communities in their recovery and rebuilding efforts.

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै नेपाल प्रहरी · राष्ट्रिय पोर्टल

    बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषता बोकेको विविधतामा एकता झल्काउने नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल सम्वत् र छठपर्व’ लगायतका पर्वहरूलाई विशेष केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ लागू गरेको छ । चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवम् प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउन उक्त सुरक्षा योजना लागू गरिएको हो । चाडपर्वमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा साँस्कृतिक आस्था, जनधनको सुरक्षा, महिला, बालबालिका, अपाङ्ग एवम् जेष्‍ठ नागरिकको सुरक्षा र अधिकारको सम्मान गर्न नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको हो । चाडपर्वको अवधिमा देशभर समग्र सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन, अनुगमन तथा सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी सुरक्षा योजना अवलम्बन गरिएको छ । सो अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुन सक्ने दंगा लुटपाट वा अन्य अप्रिय घटनाहरू, एक स्थानमा घटेको घटनाले अर्को स्थानमा समेत प्रभाव पारी शान्ति सुरक्षामा खलल पुग्न सक्ने जस्ता सुरक्षा चुनौतीहरू प्रति विशेष रूपमा सचेत भई नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको छ । चाडपर्वमा हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबार लगायतका आपराधिक गतिविधिहरू नियन्त्रण तथा न्यूनीकरण गर्न प्रभवाकारी रूपमा प्रहरी परिचालित हुनेछन् । अन्तर्राष्‍ट्रिय खुला सीमा नाकाहरूबाट अवैध हातहतियार, पटका, बिस्फोटक पदार्थ, लागूऔषध लगायतको ओसारपसार तथा तस्करी नियन्त्रणमा समेत विशेष सुरक्षा व्यवस्था अपनाइएको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी लगायत ७ वटै प्रदेश प्रहरी कार्यालयहरूबाट ५० हजार ४ सय ५८ जनशक्ति परिचालन हुनेछन् । ज

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗
  • DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।२० सम्मको विवरण · राष्ट्रिय पोर्टल

    नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ । २०८३।०६।२० सम्मको विवरण अनुसार Number of samples received: 1821 Number of Reference sample (blood from relatives): 964 Number of Questioned samples (bones and teeth from unidentified human remains): 857 Total Results: Total DNA Profile obtained: 1675 Profiles from reference sample: 941 (blood) Profiles from question samples: 734 (bone/teeth) Total remaining: 146 (23 blood+123 bone/teeth)

    नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np)↗

Read 6d ago · OPMCM rescue portal — government efforts ↗

More

The rest of the desk